काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका कीर्तिमानी फरवार्ड सर्जियो अग्वेरोले सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् । 

३२ वर्षीय स्ट्राइकर अग्वेरोको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिएपछि नवीकरण नहुने क्लबले जनाएको हो । 

एट्लेटिको मड्रिडबाट सन् २०११ मा सिटी आएका एग्युरोले क्लबका लागि ३८४ खेलमा २५७ गोल गरेका छन् । 
 

" /> काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका कीर्तिमानी फरवार्ड सर्जियो अग्वेरोले सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् । 

३२ वर्षीय स्ट्राइकर अग्वेरोको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिएपछि नवीकरण नहुने क्लबले जनाएको हो । 

एट्लेटिको मड्रिडबाट सन् २०११ मा सिटी आएका एग्युरोले क्लबका लागि ३८४ खेलमा २५७ गोल गरेका छन् । 
 

"> अग्वेरोले जारी सिजनको अन्त्यपछि म्यानचेस्टर सिटी छाड्ने: Dekhapadhi इंग्लिस क्लब म्यानचेस्टर सिटीका कीर्तिमानी फरवार्ड सर्जियो अग्वेरोले सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् ।  ">
अग्वेरोले जारी सिजनको अन्त्यपछि म्यानचेस्टर सिटी छाड्ने <p style="text-align: justify;">काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका कीर्तिमानी फरवार्ड सर्जियो अग्वेरोले सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् ।&nbsp;</p> <p style="text-align: justify;">३२ वर्षीय स्ट्राइकर अग्वेरोको क्लबसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिएपछि नवीकरण नहुने क्लबले जनाएको हो ।&nbsp;</p> <p style="text-align: justify;">एट्लेटिको मड्रिडबाट सन् २०११ मा सिटी आएका एग्युरोले क्लबका लागि ३८४ खेलमा २५७ गोल गरेका छन् ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्