काठमाडौं। नेपाली फुटबल टिमले त्रिदेशीय कपको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई “केपी बा! फुटबलर्स लभ यू” भन्दै सम्मान व्यक्त गरेका छन्। 

बंगलादेशलाई २-१ लाई पराजित गरेपछि ट्रफी उचालेपछि फोटो खिचाउने क्रममा खेलाडीलाई प्रधानमन्त्री ओलीलाई “केपी बा! फुटबलर्स लभ यू” भन्दै सम्मान व्यक्त गरेका थिए। 

प्रधानमन्त्री ओली फाइनलको सुरुदेखि अन्त्यसम्म बसेर खेल हेरेका थिए।

" /> काठमाडौं। नेपाली फुटबल टिमले त्रिदेशीय कपको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई “केपी बा! फुटबलर्स लभ यू” भन्दै सम्मान व्यक्त गरेका छन्। 

बंगलादेशलाई २-१ लाई पराजित गरेपछि ट्रफी उचालेपछि फोटो खिचाउने क्रममा खेलाडीलाई प्रधानमन्त्री ओलीलाई “केपी बा! फुटबलर्स लभ यू” भन्दै सम्मान व्यक्त गरेका थिए। 

प्रधानमन्त्री ओली फाइनलको सुरुदेखि अन्त्यसम्म बसेर खेल हेरेका थिए।

"> नेपाली खेलाडीले भने 'केपी बा! फुटबलर्स लभ यू': Dekhapadhi
नेपाली खेलाडीले भने 'केपी बा! फुटबलर्स लभ यू' <p style="text-align: justify;">काठमाडौं। नेपाली फुटबल टिमले त्रिदेशीय कपको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई &ldquo;केपी बा! फुटबलर्स लभ यू&rdquo; भन्दै सम्मान व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">बंगलादेशलाई २-१ लाई पराजित गरेपछि ट्रफी उचालेपछि फोटो खिचाउने क्रममा खेलाडीलाई प्रधानमन्त्री ओलीलाई &ldquo;केपी बा! फुटबलर्स लभ यू&rdquo; भन्दै सम्मान व्यक्त गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओली फाइनलको सुरुदेखि अन्त्यसम्म बसेर खेल हेरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्