काठमाडौं। एक दशकभन्दा लामो करियरलाई अन्त्य गर्दै नेपाली फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
विराजले त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुद्धको खेलबाट सन्न्यास घोषणा गरेका हुन्। विराजले २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। विराजले ७३ अन्तर्राष्ट्रिय खेल खले।
विराजले २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए।
" /> काठमाडौं। एक दशकभन्दा लामो करियरलाई अन्त्य गर्दै नेपाली फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।विराजले त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुद्धको खेलबाट सन्न्यास घोषणा गरेका हुन्। विराजले २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। विराजले ७३ अन्तर्राष्ट्रिय खेल खले।
विराजले २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा पहिलोपटक नेपालको कप्तानी गरेका थिए।
">