काठमाडौँ। नेपालले फाइलन खेलमा बङ्गलादेशलाई २-१ ले पराजित गरेसँगै नेपालले थ्री नेसन्सको उपाधि हात पारेको छ।

नेपालका लागि पहिलो हाफमा १८ औँ मिनेटमा संजोक राई र ४२ औँ मिनेटमा विशाल राईले गोल गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा संजोकको यो पहिको गोल हो भने विशालको यो चाैथो गोल हो।

खेलको ८३ औँ मिनेटमा बङ्गलादेशका लागि महबुब-उर-रहमानले एक गोल फर्काएको थियो। यो गोल बङ्गलादेशका लागि सान्त्वना गोल मात्र रह्यो। 

" /> काठमाडौँ। नेपालले फाइलन खेलमा बङ्गलादेशलाई २-१ ले पराजित गरेसँगै नेपालले थ्री नेसन्सको उपाधि हात पारेको छ।

नेपालका लागि पहिलो हाफमा १८ औँ मिनेटमा संजोक राई र ४२ औँ मिनेटमा विशाल राईले गोल गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा संजोकको यो पहिको गोल हो भने विशालको यो चाैथो गोल हो।

खेलको ८३ औँ मिनेटमा बङ्गलादेशका लागि महबुब-उर-रहमानले एक गोल फर्काएको थियो। यो गोल बङ्गलादेशका लागि सान्त्वना गोल मात्र रह्यो। 

"> थ्री नेसन्स कपको उपाधि घरेलु टिम नेपाललाई: Dekhapadhi
थ्री नेसन्स कपको उपाधि घरेलु टिम नेपाललाई <p style="text-align: justify;">काठमाडौँ। नेपालले फाइलन खेलमा बङ्गलादेशलाई २-१ ले पराजित गरेसँगै नेपालले थ्री नेसन्सको उपाधि हात पारेको छ।</p> <p style="text-align: justify;">नेपालका लागि पहिलो हाफमा १८ औँ मिनेटमा संजोक राई र ४२ औँ मिनेटमा विशाल राईले गोल गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा संजोकको यो पहिको गोल हो भने विशालको यो चाैथो गोल हो।</p> <p style="text-align: justify;">खेलको ८३ औँ मिनेटमा बङ्गलादेशका लागि महबुब-उर-रहमानले&nbsp;एक गोल फर्काएको थियो। यो गोल बङ्गलादेशका लागि सान्त्वना गोल मात्र रह्यो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्