काठमाडौँ। काठमाडौँको दशरथ रङ्गशालामा आज जारी थ्री नेसन्स कपको फाइनल खेलमा हाफ टाइमसम्ममा नेपाललाई बङ्गलादेशविरुद्ध २-० को अग्रता प्राप्त भएको छ। 

नेपालका लागि खेलको १८ औँ मिनेटमा संजोक राई र ४२ औँ मिनेटमा विकास राईले गोल गरेका हुन्। 

" /> काठमाडौँ। काठमाडौँको दशरथ रङ्गशालामा आज जारी थ्री नेसन्स कपको फाइनल खेलमा हाफ टाइमसम्ममा नेपाललाई बङ्गलादेशविरुद्ध २-० को अग्रता प्राप्त भएको छ। 

नेपालका लागि खेलको १८ औँ मिनेटमा संजोक राई र ४२ औँ मिनेटमा विकास राईले गोल गरेका हुन्। 

"> थ्री नेसन्स कप फाइनल : नेपाललाई २-० को अग्रता: Dekhapadhi
थ्री नेसन्स कप फाइनल : नेपाललाई २-० को अग्रता <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँको दशरथ रङ्गशालामा आज जारी थ्री नेसन्स कपको फाइनल खेलमा हाफ टाइमसम्ममा नेपाललाई बङ्गलादेशविरुद्ध २-० को अग्रता प्राप्त भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालका लागि खेलको १८ औँ मिनेटमा संजोक राई र ४२ औँ मिनेटमा विकास राईले गोल गरेका हुन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्