काठमाडौं। संजोक राईको गोलमा नेपालले बंगलादेशविरुद्ध त्रिदेशीय कपको फाइनलमा १-० को अग्रता लिएको छ।
संजोकले १८औं मिनेटमा गोल गरेका थिए। नेपाली टिमले आधिकारिक खेलमा ७ खेलपछि गोल गरेको हो। कीर्गिस्तान यु–२३ विरुद्धको खेलसमेत गन्ने हो भने नेपालले गोल नगरेको आठ खेल भइसकेको थियो।
नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध २–० को नतिजापछि गोल गर्न सकेको छैन।
" />

">
सात खेलपछि नेपालको गोल, संजोक राईको गोलमा नेपाललाई अग्रता: Dekhapadhi
सात खेलपछि नेपालको गोल, संजोक राईको गोलमा नेपाललाई अग्रता
<p style="text-align: justify;">काठमाडौं। संजोक राईको गोलमा नेपालले बंगलादेशविरुद्ध त्रिदेशीय कपको फाइनलमा १-० को अग्रता लिएको छ। </p>
<p style="text-align: justify;">संजोकले १८औं मिनेटमा गोल गरेका थिए। नेपाली टिमले आधिकारिक खेलमा ७ खेलपछि गोल गरेको हो। कीर्गिस्तान यु–२३ विरुद्धको खेलसमेत गन्ने हो भने नेपालले गोल नगरेको आठ खेल भइसकेको थियो। </p>
<p style="text-align: justify;">नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध २–० को नतिजापछि गोल गर्न सकेको छैन।</p>