नेपालको टिममा दुई खेलाडी परिवर्तन

काठमाडौं। नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्धको त्रिदेशीय कपको फाइनलमा दुई खेलाडी परिवर्तन गरेको हो। रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बललाई स्थान दिएका छन्।

नेपाली टिम

गोलकिपर– किरण चेमजोङ (कप्तान)

रक्षक– रोहित चन्द्र, रन्जित धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्ड– तेज तामाङ, त्रिदेव गुरूङ, सन्जोक राई, सुनिल बल, बिशाल राई

फरवार्ड– अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस्