शहीद स्मारक ‘सी’ डिभिजन लिगः खालीबारी र महावीर बराबर <p>काठमाडौं। शहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगमा महावीर क्लब र खालीबारी युथ फुटबल क्लबले २&ndash;२ बराबरी खेल्दै अंक बाँडेका छन् ।&nbsp;</p> <p>महावीरका राम ढकाल र रोमन तामाङले गोल गरे। खालीबारीका ईमान लामा र सुदिप केसीले गोल गरे।&nbsp;</p> <p>लिगमा महावीर सात अंकसहित पाँचौ स्थानमा रहेको छ। त्यस्तै खालीबारी सात अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्