काठमाडौं। त्रिदेशीय कपको उपाधिका लागि आज नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल, बंगलादेश र कीर्गिस्तान यु–२३ सहभागी प्रतियोगिताको फाइनल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।

लिग चरणमा चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउँदा दुई अंक जोडेको  नेपाल दोस्रो स्थानमा रहेर बंगलादेशसँगको भिडन्त पक्का गरेको हो।

लिग चरणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए।

" /> काठमाडौं। त्रिदेशीय कपको उपाधिका लागि आज नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल, बंगलादेश र कीर्गिस्तान यु–२३ सहभागी प्रतियोगिताको फाइनल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।

लिग चरणमा चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउँदा दुई अंक जोडेको  नेपाल दोस्रो स्थानमा रहेर बंगलादेशसँगको भिडन्त पक्का गरेको हो।

लिग चरणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए।

"> उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै: Dekhapadhi त्रिदेशीय कपको उपाधिका लागि आज नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्।  ">
उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
काठमाडौं। त्रिदेशीय कपको उपाधिका लागि आज नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल, बंगलादेश र कीर्गिस्तान यु–२३ सहभागी प्रतियोगिताको फाइनल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।

लिग चरणमा चार अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउँदा दुई अंक जोडेको  नेपाल दोस्रो स्थानमा रहेर बंगलादेशसँगको भिडन्त पक्का गरेको हो।

लिग चरणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्