काठमाडौं। रोबर्ट लेवानडोवस्कीले क्लब र देशका लागि गरेर लगातार १०औं खेलमा गोल गरेको दिन पोल्यान्डले गएराति विश्वकप छनोट खेलमा एन्डोरालाई ३–० ले पराजित गरेको छ।
बायर्न म्युनिखका फरवार्ड लेवानडोवस्कीले ३०औं मिनेटमा गरेको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो। ५५औं मिनेटमा लेवानडोवस्कीले अग्रता दोब्बर बनाए। ८८औं मिनेटमा कारोल स्विडरस्कीले तेस्रो गोल थपे।
चार अंक जोडेको पोल्यान्ड समूह आईको दोस्रो स्थानमा छ।
" />

">
पोल्यान्डको जितमा लेवानडोवस्कीको दुई गोल: Dekhapadhi
रोबर्ट लेवानडोवस्कीले क्लब र देशका लागि गरेर लगातार १०औं खेलमा गोल गरेको दिन पोल्यान्डले गएराति विश्वकप छनोट खेलमा एन्डोरालाई ३–० ले पराजित गरेको छ।
">
पोल्यान्डको जितमा लेवानडोवस्कीको दुई गोल
<p style="text-align: justify;">काठमाडौं। रोबर्ट लेवानडोवस्कीले क्लब र देशका लागि गरेर लगातार १०औं खेलमा गोल गरेको दिन पोल्यान्डले गएराति विश्वकप छनोट खेलमा एन्डोरालाई ३–० ले पराजित गरेको छ। </p>
<p style="text-align: justify;">बायर्न म्युनिखका फरवार्ड लेवानडोवस्कीले ३०औं मिनेटमा गरेको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो। ५५औं मिनेटमा लेवानडोवस्कीले अग्रता दोब्बर बनाए। ८८औं मिनेटमा कारोल स्विडरस्कीले तेस्रो गोल थपे। </p>
<p style="text-align: justify;">चार अंक जोडेको पोल्यान्ड समूह आईको दोस्रो स्थानमा छ।<br />
</p>