काठमाडौं। ड्यानी ओल्मोले इन्जुरी समयमा गरेको गोलमा स्पेनले विश्वकप छनोट प्रतियोगितामा जर्जियालाई २–१ ले पराजित गरेको छ। 

जर्जियाले कभिचा कभारास्खेलियाले गरेको गोलबाट ४३औं मिनेटमा अग्रता लियो। फेरान टोरेसले ५६औं मिनेटमा बराबरी गोल फर्काए। 

१५ हजार दर्शक उपस्थित खेलको इन्जुरी समयमा जोर्डी अल्बाको पासमा ओल्मोले गरेको गोल स्पेनका जितमा निर्णायक बन्यो। चार अंक जोडको स्पेन समूह ‘बी’को दोस्रो स्थानमा छ। 
 
" /> काठमाडौं। ड्यानी ओल्मोले इन्जुरी समयमा गरेको गोलमा स्पेनले विश्वकप छनोट प्रतियोगितामा जर्जियालाई २–१ ले पराजित गरेको छ। 

जर्जियाले कभिचा कभारास्खेलियाले गरेको गोलबाट ४३औं मिनेटमा अग्रता लियो। फेरान टोरेसले ५६औं मिनेटमा बराबरी गोल फर्काए। 

१५ हजार दर्शक उपस्थित खेलको इन्जुरी समयमा जोर्डी अल्बाको पासमा ओल्मोले गरेको गोल स्पेनका जितमा निर्णायक बन्यो। चार अंक जोडको स्पेन समूह ‘बी’को दोस्रो स्थानमा छ। 
 
"> ओल्मोले इन्जुरी समयमा गरेको गोलमा स्पेन विजयी : Dekhapadhi ड्यानी ओल्मोले इन्जुरी समयमा गरेको गोलमा स्पेनले विश्वकप छनोट प्रतियोगितामा जर्जियालाई २–१ ले पराजित गरेको छ।  ">
ओल्मोले इन्जुरी समयमा गरेको गोलमा स्पेन विजयी  <p style="text-align: justify;">काठमाडौं। ड्यानी ओल्मोले इन्जुरी समयमा गरेको गोलमा स्पेनले विश्वकप छनोट प्रतियोगितामा जर्जियालाई २&ndash;१ ले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जर्जियाले कभिचा कभारास्खेलियाले गरेको गोलबाट ४३औं मिनेटमा अग्रता लियो। फेरान टोरेसले ५६औं मिनेटमा बराबरी गोल फर्काए।&nbsp;</p> <p style="text-align: justify;">१५ हजार दर्शक उपस्थित खेलको इन्जुरी समयमा जोर्डी अल्बाको पासमा ओल्मोले गरेको गोल स्पेनका जितमा निर्णायक बन्यो। चार अंक जोडको स्पेन समूह &lsquo;बी&rsquo;को दोस्रो स्थानमा छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्