काठमाडौं। इङ्ल्यान्डले विश्वकप छनोटमा विजयी यात्रालाई निरन्तरता दिने क्रममा अल्बानियामाथि २–० को विजय हासिल गरेको छ। 

पहिलो खेलमा सन मारिनोमाथि ५–० को विजय हासिल गरेको थियो। अल्बानियाविरुद्ध इङ्ल्यान्डका लागि ह्यारी केनले ३८ र मासन माउन्टले ६३औं मिनेटमा गोल गरे। 

जितपछि ६ अंकका साथ इङ्ल्यान्ड समूह ‘आई’ को शीर्ष स्थानमा छ। चार अंक जोडेको पोल्यान्ड दोस्रो स्थानमा छ। 
 
" /> काठमाडौं। इङ्ल्यान्डले विश्वकप छनोटमा विजयी यात्रालाई निरन्तरता दिने क्रममा अल्बानियामाथि २–० को विजय हासिल गरेको छ। 

पहिलो खेलमा सन मारिनोमाथि ५–० को विजय हासिल गरेको थियो। अल्बानियाविरुद्ध इङ्ल्यान्डका लागि ह्यारी केनले ३८ र मासन माउन्टले ६३औं मिनेटमा गोल गरे। 

जितपछि ६ अंकका साथ इङ्ल्यान्ड समूह ‘आई’ को शीर्ष स्थानमा छ। चार अंक जोडेको पोल्यान्ड दोस्रो स्थानमा छ। 
 
"> इङ्ल्यान्डको विजयी यात्रा कायम, केन र माउन्टको गोल: Dekhapadhi इङ्ल्यान्डले विश्वकप छनोटमा विजयी यात्रालाई निरन्तरता दिने क्रममा अल्बानियामाथि २–० को विजय हासिल गरेको छ।  ">
इङ्ल्यान्डको विजयी यात्रा कायम, केन र माउन्टको गोल <p style="text-align: justify;">काठमाडौं। इङ्ल्यान्डले विश्वकप छनोटमा विजयी यात्रालाई निरन्तरता दिने क्रममा अल्बानियामाथि २&ndash;० को विजय हासिल गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पहिलो खेलमा सन मारिनोमाथि ५&ndash;० को विजय हासिल गरेको थियो। अल्बानियाविरुद्ध इङ्ल्यान्डका लागि ह्यारी केनले ३८ र मासन माउन्टले ६३औं मिनेटमा गोल गरे।&nbsp;</p> <p style="text-align: justify;">जितपछि ६ अंकका साथ इङ्ल्यान्ड समूह &lsquo;आई&rsquo; को शीर्ष स्थानमा छ। चार अंक जोडेको पोल्यान्ड दोस्रो स्थानमा छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्