विश्वकप छनौट अन्तर्गत इटाली र स्वीट्जरल्याण्ड विजयी भएका छन् । युरोपेली छनोटको समूह सी मा रहेका इटाली र स्वीट्जरल्याण्डले लगातार दोस्रो जित दर्ता गरेका हुन् । ">
इटाली र स्वीट्जरल्याण्ड लगातार विजयी
काठमाडौं। विश्वकप छनौट अन्तर्गत इटाली र स्वीट्जरल्याण्ड विजयी भएका छन् । युरोपेली छनोटको समूह सी मा रहेका इटाली र स्वीट्जरल्याण्डले लगातार दोस्रो जित दर्ता गरेका हुन् ।

बेलोती र लोकातेलीको एक–एक गोलको मद्दतमा इटालीले बुल्गेरियालाई २–० ले पराजित गरेको हो।

अर्को खेलमा शाकिरीको गोलमा स्वीट्जरल्याण्डले लिथुवानियालाई १–० ले पराजित गरेको छ। समूहमा इटाली शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्