विश्वकप छनौटः माल्डोभाको पोस्टमा डेनमार्कको ८ गोल
<p>काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकपको युरोपेली छनोटमा डेनमार्कले प्रभावशाली जित निकालको छ । </p>
<p>समूह एफको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले हराएको हो । पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल थपेको हो । </p>
<p>लगातार दोस्रो जित निकालेको डेनमार्क ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । अर्को खेलमा अस्ट्रियाले फारोइ आइल्याण्डलाई ३–१ ले पराजित गरेको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
