जर्मनीले कतार विश्वकपको छनौटअन्तर्गतको खेलमा लगातार दोस्रो जित निकालेको छ ।  ">
विश्वकप छनौटः जर्मनीको लगातार दोस्रो जित <p>काठमाडौं। जर्मनीले कतार विश्वकपको छनौटअन्तर्गतको खेलमा लगातार दोस्रो जित निकालेको छ ।&nbsp;</p> <p>विश्वकपको युरोपेली छनौटमा जर्मनीले रोमानियालाई १&ndash;० ले हराएको हो । जर्मनीको जितमा सर्गेई ग्नाब्रीले निर्णायक गोल गरे । योसँगै जर्मनी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ।</p> <p>सो समूहको अर्को खेलमा उत्तरी मेसेडोनियाले लिचेस्टाइनलाई ५&ndash;० तथा अर्मेनियाले आइसल्याण्डलाई २&ndash;० ले पराजित गरेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्