काठमाडौं। काइलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके पनि फ्रान्सले आज विश्वकप छनोट प्रतियोगितामा काजकिस्तानलाई २-० ले पराजित गरेको छ। प्रतियोगितामा फ्रान्सको यो पहिलो जित हो।
फ्रान्सले २० औं मिनेटमा औसमाने डेम्बेलेको गोलबाट अग्रता लिएको थियो। ४४औं मिनेटमा सेर्गी मालेले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता दोब्बर बनाएको थियो।
जितसँगै फ्रान्स चार अंकका साथ समूह ‘डी’ को शीर्ष स्थानमा छ।
" />

">
विश्वकप छनोटमा विश्वविजेता फ्रान्सको पहिलो जित: Dekhapadhi
विश्वकप छनोटमा विश्वविजेता फ्रान्सको पहिलो जित
<p style="text-align: justify;">काठमाडौं। काइलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके पनि फ्रान्सले आज विश्वकप छनोट प्रतियोगितामा काजकिस्तानलाई २-० ले पराजित गरेको छ। प्रतियोगितामा फ्रान्सको यो पहिलो जित हो। </p>
<p style="text-align: justify;">फ्रान्सले २० औं मिनेटमा औसमाने डेम्बेलेको गोलबाट अग्रता लिएको थियो। ४४औं मिनेटमा सेर्गी मालेले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता दोब्बर बनाएको थियो। </p>
<p style="text-align: justify;">जितसँगै फ्रान्स चार अंकका साथ समूह ‘डी’ को शीर्ष स्थानमा छ। </p>