हालान्डको नर्वे घरेलु मैदानमा स्तब्ध
<p>काठमाडौं। इर्लिङ हालान्डको नर्वे गएराति विश्वकप छनोटमा टर्कीसँग ३–० ले पराजित भएको छ। क्रिस्टियन थोर्सभेडले ७९औं मिनेटमा घरेलु मैदानमा नर्वेले १० खेलाडीमा सीमित रहेर खेलको अन्त्य गरेको थियो। <br />
टर्कीको जितमा ओजन तुफानले दुई र काग्लर सोयुन्चुले एक गोल गरे। जितसँगै ६ अंक जोडेको टर्की समूह ‘जी’को शीर्ष स्थानमा छ। ३ अंक जोडेको नर्वे चौथो स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्
