काठमाडौं। किफर मुरको गोलमा वेल्सले गए राती मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई १-० ले पराजित गरेको छ।
बुधबार विश्वकप छनोटमा बेल्जियमसँग ३-१ ले पराजित भएको टिममा बेल्जियमले ११ खेलाडी नै परिवर्तन गरेको थियो। तर नयाँ टिमले विश्व वरियाताको नवौं स्थानमा रहन सफल मेक्सिकोमाथि विजय हसिल गर्यो।
वेल्सको जितमा मुरले ११औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मुरको १४ खेलमा पाँचौं गोल हो।
" />

मैत्रीपूर्ण खेलमा वेल्स विजयी
<p style="text-align: justify;">काठमाडौं। किफर मुरको गोलमा वेल्सले गए राती मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई १-० ले पराजित गरेको छ। </p>
<p style="text-align: justify;">बुधबार विश्वकप छनोटमा बेल्जियमसँग ३-१ ले पराजित भएको टिममा बेल्जियमले ११ खेलाडी नै परिवर्तन गरेको थियो। तर नयाँ टिमले विश्व वरियाताको नवौं स्थानमा रहन सफल मेक्सिकोमाथि विजय हसिल गर्यो। </p>
<p style="text-align: justify;">वेल्सको जितमा मुरले ११औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मुरको १४ खेलमा पाँचौं गोल हो। </p>