काठमाडौं। स्टेफनी फ्रेपार्ट पुरूष विश्वकप छनोट प्रतियोगिता रेफ्री हुने पहिलो महिला बनेकी छिन्। 

फ्रेपार्ट गए राती नेदरल्यान्ड्स र लात्भियाबीचको खेलमा रेफ्री बसेकी थिइन्। फ्रान्सकी फ्रेपार्टले यसअघि पुरुषको युरोपियन क्लब फुटबल खेलहरू खेलाइसकेकी थिइन्। 

५५ हजार दर्शक क्षमताको आम्स्टर्डमस्थित क्रुइफ एरिनामा ५ हजार दर्शक उपस्थित थिए। उक्त खेलमा नेदरल्यान्ड्स २–० ले विजयी भयो। 

" /> काठमाडौं। स्टेफनी फ्रेपार्ट पुरूष विश्वकप छनोट प्रतियोगिता रेफ्री हुने पहिलो महिला बनेकी छिन्। 

फ्रेपार्ट गए राती नेदरल्यान्ड्स र लात्भियाबीचको खेलमा रेफ्री बसेकी थिइन्। फ्रान्सकी फ्रेपार्टले यसअघि पुरुषको युरोपियन क्लब फुटबल खेलहरू खेलाइसकेकी थिइन्। 

५५ हजार दर्शक क्षमताको आम्स्टर्डमस्थित क्रुइफ एरिनामा ५ हजार दर्शक उपस्थित थिए। उक्त खेलमा नेदरल्यान्ड्स २–० ले विजयी भयो। 

"> फ्रेपार्ट विश्वकप छनोटकी पहिलो महिला रेफ्री : Dekhapadhi
फ्रेपार्ट विश्वकप छनोटकी पहिलो महिला रेफ्री  <p style="text-align: justify;">काठमाडौं। स्टेफनी फ्रेपार्ट पुरूष विश्वकप छनोट प्रतियोगिता रेफ्री हुने पहिलो महिला बनेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">फ्रेपार्ट गए राती नेदरल्यान्ड्स र लात्भियाबीचको खेलमा रेफ्री बसेकी थिइन्। फ्रान्सकी फ्रेपार्टले यसअघि पुरुषको युरोपियन क्लब फुटबल खेलहरू खेलाइसकेकी थिइन्।&nbsp;</p> <p style="text-align: justify;">५५ हजार दर्शक क्षमताको आम्स्टर्डमस्थित क्रुइफ एरिनामा ५ हजार दर्शक उपस्थित थिए। उक्त खेलमा नेदरल्यान्ड्स २&ndash;० ले विजयी भयो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्