काठमाडौं। क्रिष्टियानो रोनाल्डोले अन्तिममा गरेको गोलले मान्त्यता नपाएपछि पोर्चुगलले गए राती विश्वकप छनोटमा सर्बियासँग २-२ को बराबरी खेलेको छ।
पाहुना टोली पोर्चुगलले डिएगो जोटाले गरेको दुई गोलबाट ३६ मिनेटमा २-० को अग्रता लिएको थियो। सर्वियाका लागि एलेक्जेन्डर मित्रोभिक र फिलिप कोष्टिकले गोल गरेपछि पोर्चुगलले एक अंकमा चित्त बुझायो।
समान चार अंक जोडेको सर्बिया शीर्ष र पोर्चुगल दोस्रो स्थानमा छ।
" />

रोनाल्डोको गोलले मान्त्यता नपाएपछि पोर्चुगल बराबरीमा रोकियो
<p style="text-align: justify;">काठमाडौं। क्रिष्टियानो रोनाल्डोले अन्तिममा गरेको गोलले मान्त्यता नपाएपछि पोर्चुगलले गए राती विश्वकप छनोटमा सर्बियासँग २-२ को बराबरी खेलेको छ। </p>
<p style="text-align: justify;">पाहुना टोली पोर्चुगलले डिएगो जोटाले गरेको दुई गोलबाट ३६ मिनेटमा २-० को अग्रता लिएको थियो। सर्वियाका लागि एलेक्जेन्डर मित्रोभिक र फिलिप कोष्टिकले गोल गरेपछि पोर्चुगलले एक अंकमा चित्त बुझायो। </p>
<p style="text-align: justify;">समान चार अंक जोडेको सर्बिया शीर्ष र पोर्चुगल दोस्रो स्थानमा छ। </p>