काठमाडौं। रोमेलु लुकाकुले गरेको गोलमा बेल्जियम विश्वकप छनोट प्रतियोगितामा गए राती हारबाट जोगियो। बेल्जियमले प्रागुएमा चेक गणतन्त्रसँग १-१ को बराबरी खेलेको छ। 

घरेलु टोली चेक गणतन्त्रले ५०औं मिनेटमा लुकास प्रोभोडको गोलबाट अग्रता लिएको थियो। ६०औं मिनेटमा लुकाकुले गोल फर्काएपछि बेल्जियम एक अंक जोड्न सफल भयो। 

बराबरीपछि समान चार अंक जोडेको चेक गणतन्त्र समूह ‘ई’को शीर्ष र बेल्जियम दोस्रो स्थानमा छ। 

" /> काठमाडौं। रोमेलु लुकाकुले गरेको गोलमा बेल्जियम विश्वकप छनोट प्रतियोगितामा गए राती हारबाट जोगियो। बेल्जियमले प्रागुएमा चेक गणतन्त्रसँग १-१ को बराबरी खेलेको छ। 

घरेलु टोली चेक गणतन्त्रले ५०औं मिनेटमा लुकास प्रोभोडको गोलबाट अग्रता लिएको थियो। ६०औं मिनेटमा लुकाकुले गोल फर्काएपछि बेल्जियम एक अंक जोड्न सफल भयो। 

बराबरीपछि समान चार अंक जोडेको चेक गणतन्त्र समूह ‘ई’को शीर्ष र बेल्जियम दोस्रो स्थानमा छ। 

"> लुकाकुको गोलमा जोगियो बेल्जियम: Dekhapadhi
लुकाकुको गोलमा जोगियो बेल्जियम <p style="text-align: justify;">काठमाडौं। रोमेलु लुकाकुले गरेको गोलमा बेल्जियम विश्वकप छनोट प्रतियोगितामा गए राती हारबाट जोगियो। बेल्जियमले प्रागुएमा चेक गणतन्त्रसँग १-१ को बराबरी खेलेको छ।&nbsp;</p> <p style="text-align: justify;">घरेलु टोली चेक गणतन्त्रले ५०औं मिनेटमा लुकास प्रोभोडको गोलबाट अग्रता लिएको थियो। ६०औं मिनेटमा लुकाकुले गोल फर्काएपछि बेल्जियम एक अंक जोड्न सफल भयो।&nbsp;</p> <p style="text-align: justify;">बराबरीपछि समान चार अंक जोडेको चेक गणतन्त्र समूह &lsquo;ई&rsquo;को शीर्ष र बेल्जियम दोस्रो स्थानमा छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्