काठमाडौं। विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा टर्कीसँग पराजित नेदरल्यान्ड्सले पहिलो जित निकाल्न सफल भएको छ। नेदरल्यान्ड्सले गए राती लात्भियालाई २-० ले पराजित गरेको हो। 

पाँच हजार दर्शक उपस्थित रंगशालामा नेदरल्यान्ड्सका लागि स्टेभन बर्घुइस (३२) र लुक डी जोङ (६९) ले गोल गरेका थिए। 

जितपछि समूह ‘जी’मा रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ। टर्की ६ अंकका साथ शीर्ष स्थानमा छ। 

" /> काठमाडौं। विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा टर्कीसँग पराजित नेदरल्यान्ड्सले पहिलो जित निकाल्न सफल भएको छ। नेदरल्यान्ड्सले गए राती लात्भियालाई २-० ले पराजित गरेको हो। 

पाँच हजार दर्शक उपस्थित रंगशालामा नेदरल्यान्ड्सका लागि स्टेभन बर्घुइस (३२) र लुक डी जोङ (६९) ले गोल गरेका थिए। 

जितपछि समूह ‘जी’मा रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ। टर्की ६ अंकका साथ शीर्ष स्थानमा छ। 

"> विश्वकप छनोटमा नेदरल्यान्ड्सको पहिलो जित : Dekhapadhi
विश्वकप छनोटमा नेदरल्यान्ड्सको पहिलो जित  <p style="text-align: justify;">काठमाडौं। विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा टर्कीसँग पराजित नेदरल्यान्ड्सले पहिलो जित निकाल्न सफल भएको छ। नेदरल्यान्ड्सले गए राती लात्भियालाई २-० ले पराजित गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">पाँच हजार दर्शक उपस्थित रंगशालामा नेदरल्यान्ड्सका लागि स्टेभन बर्घुइस (३२) र लुक डी जोङ (६९) ले गोल गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">जितपछि समूह &lsquo;जी&rsquo;मा रहेको नेदरल्यान्ड्स तेस्रो स्थानमा उक्लिएको छ। टर्की ६ अंकका साथ शीर्ष स्थानमा छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्