त्रिभुवन आर्मीले आइतबार किर्गिस्तानविरूद्ध खेल्ने <p>काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबले भोलि किर्गिस्तान&ndash;२३ टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ। किर्गिस्तान त्रिदेशीय कप खेल्नका लागि नेपाल आएको छ। नेपालसँग गोलरहित बराबरी तथा बंगलादेशसँग १&ndash;० ले पराजित भएपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिइसकेको छ।&nbsp;</p> <p>त्रिभुवन आर्मी एएफसी कपमा श्रीलंकाको पुलिस क्लबविरुद्ध चैत २५ गते दशरथ रंगशालामा खेल्दैछ। त्यसैको तयारीका लागि भोलि किर्गिस्तानविरूद्ध खेल्न लागेको हो।</p>
प्रतिक्रिया दिनुहोस्