नेपाल फेरि गोल गर्न असफल <p>काठमाडौं। नेपाली फुटबल टोलीको गोलरहित यात्रा थप एक खेल लम्बिएको छ। नेपाली टोलीले आधिकारिक प्रतिष्पर्धामा गोल नगरेको सात खेल भएको छ। किर्गिस्तान यु&ndash;२३ विरुद्धको खेलसमेत गन्ने हो भने नेपालले गोल नगरेको आठ खेल भइसक्यो।&nbsp;</p> <p>नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध २&ndash;० को नतिजा निकालेपछि अरु खेलमा गोल गर्न सकेको छैन।</p>
प्रतिक्रिया दिनुहोस्