बंगलादेशविरूद्ध पनि उही टीम
काठमाडौं। नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरूद्ध पनि किर्गिस्तान यु–३३ विरूद्ध खेलेकै टिम खेलाउने भएका छन। किर्गिस्तान यु–३३सँग नेपालले गोलरहित बराबरी खेलेको थियो।

नेपाली टिमः
गोलकिपरः किरण चेमजोङ (कप्तान)
रक्षकः रोहित चन्द्र, रन्जित धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डः तेज तामाङ, रविशंकर पासवन, त्रिदेव गुरूङ, सन्जोक राई
फरवार्डः अभिषेक रिजाल, अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस्