नेपाललाई ६ खेलसम्मको ‘गोलखडेरी’ तोड्ने मौका <p>काठमाडौं। नेपाली टिमले आधिकारिक खेलमा गोल नगरेको ६ खेल भइसक्यो। किर्गिस्तान यु&ndash;२३ विरुद्धको खेलसमेत गन्ने हो भने नेपालले गोल नगरेको सात खेल भइसक्यो।&nbsp;</p> <p>नेपालले चाइनिज ताइपेईविरुद्ध २&ndash;० को नतिजापछि गोल गर्न सकेको छैन। आज बंगलादेशका प्रशिक्षक जेम्स डेले युवा खेलाडीलाई मौका दिने भनेका छन्। त्यसकारण नेपाललाई आज राम्रो मौका हुनसक्छ। पछिल्लो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्