प्रदेश एकमा ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ सम्पन्न <p>काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले संचालन गरेको &lsquo;हाई पर्फमेन्स क्रिकेट क्लिनिक&rsquo; प्रदेश एकमा सम्पन्न भएको छ।&nbsp;</p> <p>राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेब वाटमोरको नेतृत्वमा विराटनगरमा चार दिनसम्म संचालन भएको थियो। पहिलो दिन २० प्रशिक्षकहरु सहभागी थिए। दोस्रो १०० विद्यार्थीहरुले प्रशिक्षण गरेका थिए।&nbsp;</p> <p>तेस्रो दिन क्लब तथा जिल्लाहरू १०० प्रशिक्षार्थी सहभागी भए। अन्तिम दिन राम्रा खेलाडीको पहिचान गरी प्रतिस्पर्धा गराइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्