ललितपुर मेयर–११ टिम सार्वजनिक <p>काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आज ललितपुर मेयर महिला च्याम्पियनसिपका लागि सरस्वती चौधरीको कप्तानीमा ललितपुर मेयर&ndash;११ टिमको नाम सार्वजनिक गरेको छ।&nbsp;</p> <p>चैत २१ देखि हुने प्रतियोगितामा ललितपुर मेयर&ndash;११ टिमः</p> <p>सरस्वती चौधरी (कप्तान), कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती विडारी, केनुका बस्नेत, अनिसा लामिछाने, अनुराधा चौधरी, शोभा आले, विन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल, निशा पराजुली।</p>
प्रतिक्रिया दिनुहोस्