काठमाडौं। त्रिदेशीय कपमा बंगलादेशले आज नेपालविरूद्ध युवा खेलाडीलाई मौका दिने भएको छ।
कीर्तिस्तानविरुद्ध १–० को नतिजा निकालेको बंगलादेशका प्रशिक्षक जेम्स डेले फाइनल पक्का भइसकेकाले आज नयाँ खेलाडीलाई परीक्षण गर्ने बताएका छन्।
बंगलादेशका ६ नयाँ अनुहारमध्ये तीन खेलाडीले पहिलो खेलमा डेब्यू गरेका थिए। नोभेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले पहिलो खेल २–० र दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो।
" />

">
बंगलादेशले नेपालविरुद्ध युवा खेलाडीलाई मौका दिने: Dekhapadhi
त्रिदेशीय कपमा बंगलादेशले आज नेपालविरूद्ध युवा खेलाडीलाई मौका दिने भएको छ।
">
बंगलादेशले नेपालविरुद्ध युवा खेलाडीलाई मौका दिने
<p style="text-align: justify;">काठमाडौं। त्रिदेशीय कपमा बंगलादेशले आज नेपालविरूद्ध युवा खेलाडीलाई मौका दिने भएको छ। </p>
<p style="text-align: justify;">कीर्तिस्तानविरुद्ध १–० को नतिजा निकालेको बंगलादेशका प्रशिक्षक जेम्स डेले फाइनल पक्का भइसकेकाले आज नयाँ खेलाडीलाई परीक्षण गर्ने बताएका छन्। </p>
<p style="text-align: justify;">बंगलादेशका ६ नयाँ अनुहारमध्ये तीन खेलाडीले पहिलो खेलमा डेब्यू गरेका थिए। नोभेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले पहिलो खेल २–० र दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो।</p>