कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ नेपाली फुटबल टिम आज बंगलादेशविरूद्ध खेल्दैछ।   ">
त्रिदेशीय फुटबलमा बंगलादेशविरूद्ध नेपालको परीक्षा <p>काठमाडौं। कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ नेपाली फुटबल टिम आज बंगलादेशविरूद्ध खेल्दैछ। &nbsp;</p> <p>त्रिदेशीय कपको पहिलो खेलमा किर्गिस्तान यु-२३ सँग बराबरीमा रोकिएपछि नेपाल आज दबाबमा छ।&nbsp;</p> <p>नेपालले फाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशविरुद्ध जित वा बराबरी नतिजा पर्याप्त हुनेछ। एक गोल अन्तरले पराजित भए पनि कार्डको संख्या किर्गिस्तानी टिमको भन्दा कम भयो भने नेपालले उपाधिका लागि बंगलादेशविरुद्ध सोमबार खेल्न पाउनेछ ।</p>
प्रतिक्रिया दिनुहोस्