काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनलाई ५ सय मिलियन पाउण्ड बराबरको रंगशाला बनाउन सरकारले स्वीकृति दिएको छ।
नर्थ लिभरपुलस्थित ब्राम्ले मोर डकमा बन्ने नयाँ रंगशाला ५२ हजार दर्शक क्षमताको हुनेछ। नयाँ रंगशाला २०२४ सम्म निर्माणसम्पन्न भइसक्ने क्लबले जनाएको छ।
एभर्टनले १८९२ देखि गुडिसन पार्कलाई घरेलु मैदानमा रुपमा प्रयोग गर्दै आईरहेको छ। क्लब २५ वर्षदेखि नयाँ होम ग्राउन्डको खोजीमा थियो।
" />

">
एभर्टनलाई ५ सय मिलियन पाउण्डको रंगशाला बनाउन स्वीकृति : Dekhapadhi
इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनलाई ५ सय मिलियन पाउण्ड बराबरको रंगशाला बनाउन सरकारले स्वीकृति दिएको छ।
">
एभर्टनलाई ५ सय मिलियन पाउण्डको रंगशाला बनाउन स्वीकृति
<p style="text-align: justify;">काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनलाई ५ सय मिलियन पाउण्ड बराबरको रंगशाला बनाउन सरकारले स्वीकृति दिएको छ। </p>
<p style="text-align: justify;">नर्थ लिभरपुलस्थित ब्राम्ले मोर डकमा बन्ने नयाँ रंगशाला ५२ हजार दर्शक क्षमताको हुनेछ। नयाँ रंगशाला २०२४ सम्म निर्माणसम्पन्न भइसक्ने क्लबले जनाएको छ। </p>
<p style="text-align: justify;">एभर्टनले १८९२ देखि गुडिसन पार्कलाई घरेलु मैदानमा रुपमा प्रयोग गर्दै आईरहेको छ। क्लब २५ वर्षदेखि नयाँ होम ग्राउन्डको खोजीमा थियो।</p>