काठमाडौं। जोनि बेयरिष्टोको १२४ रनप्रेरित इङ्ल्यान्डले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेटमा भारतलाई ६ विकेटले पराजित गरेको छ।
केएल राहुलले १०८ रन बनाएपछि पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो।
बेयरिष्टोले १२४ र बेन स्टोक्सले ९९ रन बनाएपछि ३३७ रनको लक्ष्य इङ्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। जितसँगै इङ्ल्यान्डले तीन खेलको शृङ्खला १-१ को बराबरी गरेको छ।
" />

">
इङ्ल्यान्डले भारतलाई ६ विकेटले हरायो: Dekhapadhi
इङ्ल्यान्डले भारतलाई ६ विकेटले हरायो
<p style="text-align: justify;">काठमाडौं। जोनि बेयरिष्टोको १२४ रनप्रेरित इङ्ल्यान्डले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेटमा भारतलाई ६ विकेटले पराजित गरेको छ। </p>
<p style="text-align: justify;">केएल राहुलले १०८ रन बनाएपछि पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो। </p>
<p style="text-align: justify;">बेयरिष्टोले १२४ र बेन स्टोक्सले ९९ रन बनाएपछि ३३७ रनको लक्ष्य इङ्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै इङ्ल्यान्डले तीन खेलको शृङ्खला १-१ को बराबरी गरेको छ।</p>