काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा र प्लानिङ ब्वाइज युनाईटेड गोलरहित बराबरीमा रोकिएका छन्।  

बराबरीसँगै सात अंक जोडेको सामाजिक तेस्रो स्थानमा छ। सामाजिक दुईमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको थियो। 

लिगको तेह्रौं स्थानमा रहेको प्लानिङको यो दोस्रो बराबरी हो। दुई खेलमा पराजित प्लानिङको दुई अंक रहेको छ। 

" /> काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा र प्लानिङ ब्वाइज युनाईटेड गोलरहित बराबरीमा रोकिएका छन्।  

बराबरीसँगै सात अंक जोडेको सामाजिक तेस्रो स्थानमा छ। सामाजिक दुईमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको थियो। 

लिगको तेह्रौं स्थानमा रहेको प्लानिङको यो दोस्रो बराबरी हो। दुई खेलमा पराजित प्लानिङको दुई अंक रहेको छ। 

"> शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सामाजिक बराबरीमा रोकिए: Dekhapadhi
शहीद स्मारक सी डिभिजन लिग : प्लानिङ र सामाजिक बराबरीमा रोकिए <p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा र प्लानिङ ब्वाइज युनाईटेड गोलरहित बराबरीमा रोकिएका छन्। &nbsp;</p> <p style="text-align: justify;">बराबरीसँगै सात अंक जोडेको सामाजिक तेस्रो स्थानमा छ। सामाजिक दुईमा विजयी, एकमा बराबरी र एकमा पराजित भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">लिगको तेह्रौं स्थानमा रहेको प्लानिङको यो दोस्रो बराबरी हो। दुई खेलमा पराजित प्लानिङको दुई अंक रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्