काठमाडौं। केएल राहुलको शतक तथा कप्तान विराट कोहली र रिशब पन्तको अर्धशतकप्रेरित भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डलाई ३३७ रनको लक्ष्य दिएको छ। 

पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो। भारतका राहुलले १०८ रन बनाए। 

एकदिवसीय अन्तर्राष्ट्रियमा राहुलको यो पाँचौं शतक हो। राहुलबाहेक कोहलीले ६६ र रिशबले ७७ रन बनाए। 

" /> काठमाडौं। केएल राहुलको शतक तथा कप्तान विराट कोहली र रिशब पन्तको अर्धशतकप्रेरित भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डलाई ३३७ रनको लक्ष्य दिएको छ। 

पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो। भारतका राहुलले १०८ रन बनाए। 

एकदिवसीय अन्तर्राष्ट्रियमा राहुलको यो पाँचौं शतक हो। राहुलबाहेक कोहलीले ६६ र रिशबले ७७ रन बनाए। 

"> इङ्ल्यान्डलाई ३३७ रनको लक्ष्य: Dekhapadhi
इङ्ल्यान्डलाई ३३७ रनको लक्ष्य <p style="text-align: justify;">काठमाडौं। केएल राहुलको शतक तथा कप्तान विराट कोहली र रिशब पन्तको अर्धशतकप्रेरित भारतले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डलाई ३३७ रनको लक्ष्य दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो। भारतका राहुलले १०८ रन बनाए।&nbsp;</p> <p style="text-align: justify;">एकदिवसीय अन्तर्राष्ट्रियमा राहुलको यो पाँचौं शतक हो। राहुलबाहेक कोहलीले ६६ र रिशबले ७७ रन बनाए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्