काठमाडौं। भारतका ओपनर केएल राहुलले इङ्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन्। 

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पाँचौं शतक हो। राहुलले ४३.१ ओभरमा साम कुरानको बलमा एक रन लिँदै शतक बनाएका हुन्। १०८ रन बनाएका राहुलले कप्तान विराट कोहलीसँग तेस्रो विकेटका लागि १२१ रनको साझेदारी गरे। 

त्यस्तै रिसब पन्तसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरे। 

" /> काठमाडौं। भारतका ओपनर केएल राहुलले इङ्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन्। 

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पाँचौं शतक हो। राहुलले ४३.१ ओभरमा साम कुरानको बलमा एक रन लिँदै शतक बनाएका हुन्। १०८ रन बनाएका राहुलले कप्तान विराट कोहलीसँग तेस्रो विकेटका लागि १२१ रनको साझेदारी गरे। 

त्यस्तै रिसब पन्तसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरे। 

"> केएल राहुलको पाँचौं शतक: Dekhapadhi
केएल राहुलको पाँचौं शतक <p style="text-align: justify;">काठमाडौं। भारतका ओपनर केएल राहुलले इङ्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पाँचौं शतक हो। राहुलले ४३.१ ओभरमा साम कुरानको बलमा एक रन लिँदै&nbsp;शतक बनाएका हुन्। १०८ रन बनाएका राहुलले कप्तान विराट कोहलीसँग तेस्रो विकेटका लागि १२१ रनको साझेदारी गरे।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै रिसब पन्तसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरे।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्