त्रिदेशीय ट्वान्टी-२० क्रिकेट १७ अप्रिलदेखि <p>काठमाडौं। क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले नेपाल, मलेसिया र नेदरल्यान्ड्सवबीच त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृंखला आयोजना गर्ने भएको छ।</p> <p>शृंखलाको सबै खेल डबल राउन्ड रोविन लिगअनुसार सञ्चालन हुनेछ। शृंखलाको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा १७ अप्रिलदेखि २४ अप्रिलसम्म सञ्चालन हुनेछ।&nbsp;</p> <p>लिगको शीर्ष दुई टोलीले उपाधिका लागि २४ अप्रिलमा फाइनल खेल खेल्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्