एसियन कप महिला फुटबल तीन शहरले आयोजना गर्ने <p>काठमाडौं। एसियन फुटबल महासंघ र स्थानीय आयोजक कमिटीले आज एएफसी महिला एसियन कप २०२२ आयोजना गर्ने तीन शहर र रंगशालाको टुंगो लगाएको छ।&nbsp;</p> <p>सन् २०२२ को जनवरी २० देखि फ्रेबुअरी ६ सम्म हुने प्रतियोगिता नभी मुम्बईको डी वाई पाटिल रंगशाला, भुवनेश्वरको कालिङ्गा रंगशाला र अहमदावादको ट्रान्सस्टेडियामा हुनेछन्।&nbsp;</p> <p>प्रतियोगितामा सहभागिता १२ टिममध्ये भारत, जापान, अस्ट्रेलिया र चीनले स्थान पक्का गरिसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्