सप्तरी प्रिमियर लिग : खडक वरियर्स र राजविराजबीच उपाधि भिडन्त
<p>काठमाडौं। खडक वारियर्स र रूपनी राइडर्सले राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि लागि प्रतिस्पर्धा गर्ने भएका छन्। </p>
<p>किंग्स राजविराजलाई शुक्रबार २७ रनले पराजित गरेको खडक वारियर्सले लिगको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो। रूपनी राइडर्सले दोस्रो स्थानमा रहेर उपाधि भिडन्त पक्का गरेको हो। </p>
<p>दुई टोलीबीच राज रंगशालामा शनिबार प्रतिस्पर्धा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
