‘द हन्ड्रेड’मा आईपीएल टोलीहरूलाई सहभागिताका लागि इङ्गल्यान्ड क्रिकेटको प्रस्ताव
<p>काठमाडौं। इङ्गल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले विराट कोहलीजस्ता सुपरस्टारलाई आर्कषित गर्न आईपीएल फ्रेन्चाइज टिमलाई ‘द हन्ड्रेड’मा खेल्न र भारतलाई एसिया प्रसारणको हिस्सा दिने प्रस्ताव गरेको छ। </p>
<p>ईसीबीले आईपीएलका फ्रेन्चाइच टोलीहरूलाई प्रतियोगितामा प्रस्ताव गरेको हो।</p>
<p>प्रस्तावमा आईपीएलका आठ फ्रेन्चाइज टिम प्रत्येकलाई हन्ड्रेडले २५ प्रतिशत हिस्सा दिने र भारतीय खेलाडीको उपस्थिति अनुसार भारतीयक्रिकेट बोर्ड (बीसीसीआई) एसिया प्रशारणको हिस्सा दिने उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्
