मेस्सी बार्सिलोनामै रहन्छन् : रिभाल्डो <p>काठमाडौं। ब्राजिल तथा बार्सिलोनाका पूर्वस्टार खेलाडी रिभाल्डोले अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना नछाड्ने बताएका छन्।&nbsp;</p> <p>द सनसँगको कुराकानीमा रिभाल्डोले बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टाको नेतृत्वमा ३३ वर्षे मेस्सीसँग नयाँ सम्झौता गर्न लागेको बताए।&nbsp;</p> <p>१३ वर्षको उमेरमा बार्सिलोना भित्रिएका मेस्सीको क्लबसँगको सम्झौता ३० जुनमा सकिदै छ।</p>
प्रतिक्रिया दिनुहोस्