विश्वकप यात्रामा इटालीको सुखद सुरुआत <p>काठमाडौं। पहिलो हाफमा गरेको गोलमा इटालीले विश्वकप छनोट प्रतियोगितामा नर्दनआयरल्यान्डलाई २&ndash;० ले पराजित गरेको छ।&nbsp;</p> <p>पर्मामा सम्पन्न छनोट प्रतियोगिताको पहिलो खेलमा इटालीले डोमेनिको बेराडीको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३८औं मिनेटमा सिरो इमोबाइलले इटालीको अग्रता दोब्बर बनाए।&nbsp;</p> <p>जितपछि इटाली समूह &lsquo;सी&rsquo; को दोस्रो स्थानमा छ। स्विट्जरल्यान्ड शीर्ष स्थानमा छ। स्विट्जरल्यान्डले बुल्गेरियालाई ३&ndash;१ ले पराजित गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्