ओली वाटकिन्सले डेब्यू गरेको दिन इङ्ल्यान्डले विश्वकप छनोट खेलमा गएराति सन मारिनोमाथि ५–० को सहज विजय हासिल गरेको छ।  ">
कमजोर सन मारिनोविरुद्ध इङ्ल्यान्डको फराकिलो जित <p>काठमाडौं। ओली वाटकिन्सले डेब्यू गरेको दिन इङ्ल्यान्डले विश्वकप छनोट खेलमा गएराति सन मारिनोमाथि ५&ndash;० को सहज विजय हासिल गरेको छ।&nbsp;</p> <p>वेम्बली रंगशालामा इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले नियमित कप्तान ह्यारी केनलाई बेन्चमा राखिदिएका थिए। इङ्ल्यान्डको जितमा डोमिनिक कालभर्ट&ndash;लेविनले दुई गोल गरे।&nbsp;</p> <p>जेम्स वार्ड&ndash;प्राउज र रहिम स्टर्लिङले समान एक गोल गर्दा डेब्यू गरेका वाटकिन्सले पनि एक गोल गरे।</p>
प्रतिक्रिया दिनुहोस्