काठमाडौं। पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा नेपालले आज १० खेलाडीमा सीमित कीर्गिस्तान–२३ टीमसँग गोलरहित बराबरी खेलेको छ।
तासिएब कामोलिदिनले ६७ औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गरेपछि कीर्गिस्तान दश खेलाडीमा सीमित भएको थियो तर नेपालले त्यसको फाइदा उठाउन सकेन।
नेपाललाई फाइनलमा स्थान बनाउन शनिबार बंगलादेशविरुद्धको दोस्रो खेल कम्तीमा बराबरी गर्नुपर्नेछ। बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो।
" />

">
दश खेलाडीमा सीमित कीर्गिस्तानसँग बराबरीमा रोकियो: Dekhapadhi
दश खेलाडीमा सीमित कीर्गिस्तानसँग बराबरीमा रोकियो
<p style="text-align: justify;">काठमाडौं। पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा नेपालले आज १० खेलाडीमा सीमित कीर्गिस्तान–२३ टीमसँग गोलरहित बराबरी खेलेको छ। </p>
<p style="text-align: justify;">तासिएब कामोलिदिनले ६७ औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गरेपछि कीर्गिस्तान दश खेलाडीमा सीमित भएको थियो तर नेपालले त्यसको फाइदा उठाउन सकेन। </p>
<p style="text-align: justify;">नेपाललाई फाइनलमा स्थान बनाउन शनिबार बंगलादेशविरुद्धको दोस्रो खेल कम्तीमा बराबरी गर्नुपर्नेछ। बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो।</p>