शहीद स्मारक सी डिभिजन लिगः चर्च ब्वाइज र सानेपा बराबर
<p>काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा चर्च ब्वाइज युनियन र सानेपा क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। <br />
बराबरीपछि दस अंक जोडेको चर्चब्वाइज लिगको शीर्ष स्थानमा छ। अपराजित चर्चले चार खेलमध्ये तीनमा जित र एक बराबरी खेलेको छ। <br />
लिगको दोस्रो खेल बराबरी खेलेको सानोपा दुई अंकसहित ११औं स्थानमा छ। सानेपा चारमध्ये दुई खेलमा पराजित भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
