धोनीले सार्वजनिक गरे चेन्नईको नयाँ जर्सी
<p>काठमाडौं। तीन पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) विजेता चेन्नई सुपर किंग्सले नयाँ सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। <br />
नयाँ जर्सीमा २०१०, २०११ र २०१८ तीन पटकको उपाधि बुझाउने फ्रेन्चाइज लोगोमाथि तीनवटा स्टार छन् । <br />
चेन्नईको नयाँ जर्सी क्लबका कप्तान महेन्द्र सिंह धोनीले सार्वजनिक गरेका हुन। <br />
चेन्नईले २००८ मा भएको आईपिएलको पहिलो सिजनपछि पहिलो पटक जर्सीको नयाँ डिजाइन तयार गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
