टोकियो ओलम्पिकको टर्च रिले आजबाट सुरु <p>काठमाडौं। टोकियो ओलम्पिकको १२१ दिने टर्च रिले सुरु भएको छ। ओलम्पिकको यो यात्रा २३ जुलाईमा टोकियो ओलम्पिकको उद्घाटन सँगै समाप्त हुनेछ।&nbsp;</p> <p>रिलेको सुरुवात २०११ को भुकम्प, सुनामाी र परमाणुको त्रास झेलेको जापानको फुकुशिमाबाट सुरु भएको हो।&nbsp;</p> <p>जापानको ४७ वटा सहर हुँदै जाने टर्च रिलेमा १० हजार धावकहरुले भाग लिने आशा गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्