काठमाडौं। कप्तान शरद भेषावकरको ४५ रनप्रेरित पोखरा पल्टनले पोखरा प्रिमियर लिगमा चितवन राइनोजलाई  १ सय ८ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको हो।

शरदबाहेक साविक विजेता पोखराका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पहिलो खेलमा अविजित ६५ रन बनाएका कुशल भुर्तेल ५ रनमा पवेलियन फर्किए। आरिफ शेख १० रनमा आउट हुँदा पहिलो खेलमा अविजित ३८ रन बनाएका रबि इन्दर सिंह पनि १० रनमा आउट भए।

कुशल मल्ल १३, विनोद भण्डारी ७ र रोहितकुमार पौडेल शुन्यमा पवेलियन फर्किएपछि पोखराको ठुलो स्कोर बनाउने आश सकिएको थियो।

कप्तान भेषावकरले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २ विकेट लिए। करण केसी, बिक्रम सोब र पारस खड्काको नाममा १-१ विकेट रह्यो।

प्रतियोगितामा चितवनको यो पहिलो खेल हो भने पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्सलाई ९ विकेटले हराएको थियो।

" /> काठमाडौं। कप्तान शरद भेषावकरको ४५ रनप्रेरित पोखरा पल्टनले पोखरा प्रिमियर लिगमा चितवन राइनोजलाई  १ सय ८ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको हो।

शरदबाहेक साविक विजेता पोखराका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पहिलो खेलमा अविजित ६५ रन बनाएका कुशल भुर्तेल ५ रनमा पवेलियन फर्किए। आरिफ शेख १० रनमा आउट हुँदा पहिलो खेलमा अविजित ३८ रन बनाएका रबि इन्दर सिंह पनि १० रनमा आउट भए।

कुशल मल्ल १३, विनोद भण्डारी ७ र रोहितकुमार पौडेल शुन्यमा पवेलियन फर्किएपछि पोखराको ठुलो स्कोर बनाउने आश सकिएको थियो।

कप्तान भेषावकरले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २ विकेट लिए। करण केसी, बिक्रम सोब र पारस खड्काको नाममा १-१ विकेट रह्यो।

प्रतियोगितामा चितवनको यो पहिलो खेल हो भने पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्सलाई ९ विकेटले हराएको थियो।

"> पीपीएल: पोखरा पल्टनद्वारा चितवन राइनोजलाई  १ सय ८ रनको लक्ष्य: Dekhapadhi
पीपीएल: पोखरा पल्टनद्वारा चितवन राइनोजलाई  १ सय ८ रनको लक्ष्य
काठमाडौं। कप्तान शरद भेषावकरको ४५ रनप्रेरित पोखरा पल्टनले पोखरा प्रिमियर लिगमा चितवन राइनोजलाई  १ सय ८ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको हो।

शरदबाहेक साविक विजेता पोखराका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पहिलो खेलमा अविजित ६५ रन बनाएका कुशल भुर्तेल ५ रनमा पवेलियन फर्किए। आरिफ शेख १० रनमा आउट हुँदा पहिलो खेलमा अविजित ३८ रन बनाएका रबि इन्दर सिंह पनि १० रनमा आउट भए।

कुशल मल्ल १३, विनोद भण्डारी ७ र रोहितकुमार पौडेल शुन्यमा पवेलियन फर्किएपछि पोखराको ठुलो स्कोर बनाउने आश सकिएको थियो।

कप्तान भेषावकरले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २ विकेट लिए। करण केसी, बिक्रम सोब र पारस खड्काको नाममा १-१ विकेट रह्यो।

प्रतियोगितामा चितवनको यो पहिलो खेल हो भने पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्सलाई ९ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्