काठमाडौं। थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले आज पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५ः३० किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ। किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो। 

बंगलादेश र किर्गिस्तानबीचको खेल हेरेपछि नेपालका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन्। नेपालले नयाँ खेलाडीलाई मौका दिने सम्भावना छ। 
 
" /> काठमाडौं। थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले आज पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५ः३० किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ। किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो। 

बंगलादेश र किर्गिस्तानबीचको खेल हेरेपछि नेपालका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन्। नेपालले नयाँ खेलाडीलाई मौका दिने सम्भावना छ। 
 
"> नेपाल र किर्गिस्तानबीचको प्रतिस्पर्धा आज: Dekhapadhi थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले आज पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ। ">
नेपाल र किर्गिस्तानबीचको प्रतिस्पर्धा आज <p style="text-align: justify;">काठमाडौं। थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले आज पहिलो खेलमा किर्गिस्तानको यू&ndash;२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ।</p> <p style="text-align: justify;">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५ः३० किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ। किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १&ndash;० ले पराजित भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">बंगलादेश र किर्गिस्तानबीचको खेल हेरेपछि नेपालका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन्। नेपालले नयाँ खेलाडीलाई मौका दिने सम्भावना छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्