काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डको घरेलु ट्वान्टी–२० क्रिकेट प्रतियोगिता ‘भिटालिटी ब्लास्ट’ खेल्ने भएका छन्।

सन्दीपलाई वोर्सेस्टरशायर ¥यापिड्सले २०२१ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ। २० वर्षे सन्दीपले पहिलो पटक यो प्रतियोगिता खेल्न लागेका हुन्। 

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने ‘भिटालिटी ब्लास्ट’ २०२१ को ९ जुनदेखि १८ सेप्टेम्बरसम्म हुनेछ। 
 
" /> काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डको घरेलु ट्वान्टी–२० क्रिकेट प्रतियोगिता ‘भिटालिटी ब्लास्ट’ खेल्ने भएका छन्।

सन्दीपलाई वोर्सेस्टरशायर ¥यापिड्सले २०२१ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ। २० वर्षे सन्दीपले पहिलो पटक यो प्रतियोगिता खेल्न लागेका हुन्। 

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने ‘भिटालिटी ब्लास्ट’ २०२१ को ९ जुनदेखि १८ सेप्टेम्बरसम्म हुनेछ। 
 
"> सन्दीपले इङ्ल्यान्डको ‘भिटालिटी ब्लास्ट’ खेल्ने: Dekhapadhi नेपालका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डको घरेलु ट्वान्टी–२० क्रिकेट प्रतियोगिता ‘भिटालिटी ब्लास्ट’ खेल्ने भएका छन्। ">
सन्दीपले इङ्ल्यान्डको ‘भिटालिटी ब्लास्ट’ खेल्ने <p style="text-align: justify;">काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डको घरेलु ट्वान्टी&ndash;२० क्रिकेट प्रतियोगिता &lsquo;भिटालिटी ब्लास्ट&rsquo; खेल्ने भएका छन्।</p> <p style="text-align: justify;">सन्दीपलाई वोर्सेस्टरशायर &yen;यापिड्सले २०२१ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ। २० वर्षे सन्दीपले पहिलो पटक यो प्रतियोगिता खेल्न लागेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने &lsquo;भिटालिटी ब्लास्ट&rsquo; २०२१ को ९ जुनदेखि १८ सेप्टेम्बरसम्म हुनेछ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्