काठमाडौं। युरोपियन च्याम्पियन पोर्चुगलले गएराति अजरबैजनलाई १–० ले पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुआत गरेको छ। 

युरोपियन छनोट प्रतियोगिताको समूह ‘ए’ मा पोर्चुगलले माक्सिम मेदभेदेभको आत्मघाती गोलबाट ३७औं मिनेटमा अग्रता लिएको थियो। गोलकिपर शाहरुद्धिन महमदालिएभले क्लियर गरेको बल रक्षक मेदभेदेभको खुट्टामा लागेर आफ्नै पोष्टमा गोल भएको थियो। 

क्रिष्टियानो रोनाल्डोले हानेको ओभरहेड किक बारमा लागेर फर्किएको थियो। रोनाल्डोको अर्को प्रहारलाई गोलकिपर महमदालिएभले बचाइदिएका थिए। 
 
" /> काठमाडौं। युरोपियन च्याम्पियन पोर्चुगलले गएराति अजरबैजनलाई १–० ले पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुआत गरेको छ। 

युरोपियन छनोट प्रतियोगिताको समूह ‘ए’ मा पोर्चुगलले माक्सिम मेदभेदेभको आत्मघाती गोलबाट ३७औं मिनेटमा अग्रता लिएको थियो। गोलकिपर शाहरुद्धिन महमदालिएभले क्लियर गरेको बल रक्षक मेदभेदेभको खुट्टामा लागेर आफ्नै पोष्टमा गोल भएको थियो। 

क्रिष्टियानो रोनाल्डोले हानेको ओभरहेड किक बारमा लागेर फर्किएको थियो। रोनाल्डोको अर्को प्रहारलाई गोलकिपर महमदालिएभले बचाइदिएका थिए। 
 
"> आत्मघाती गोलमा पोर्चुगलको जित: Dekhapadhi युरोपियन च्याम्पियन पोर्चुगलले गएराति अजरबैजनलाई १–० ले पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुआत गरेको छ।  ">
आत्मघाती गोलमा पोर्चुगलको जित <p style="text-align: justify;">काठमाडौं। युरोपियन च्याम्पियन पोर्चुगलले गएराति अजरबैजनलाई १&ndash;० ले पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुआत गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">युरोपियन छनोट प्रतियोगिताको समूह &lsquo;ए&rsquo; मा पोर्चुगलले माक्सिम मेदभेदेभको आत्मघाती गोलबाट ३७औं मिनेटमा अग्रता लिएको थियो। गोलकिपर शाहरुद्धिन महमदालिएभले क्लियर गरेको बल रक्षक मेदभेदेभको खुट्टामा लागेर आफ्नै पोष्टमा गोल भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">क्रिष्टियानो रोनाल्डोले हानेको ओभरहेड किक बारमा लागेर फर्किएको थियो। रोनाल्डोको अर्को प्रहारलाई गोलकिपर महमदालिएभले बचाइदिएका थिए।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्